नेपालसगँ सिमा जोडिएको भारतको बिहारमा कोरोनाबाट पहिलो मृत्यु , बिरामी बढ्दै

नेपालसगँ सिमा जोडिएको भारतको बिहारमा कोरोनाबाट पहिलो मृत्यु , बिरामी बढ्दै

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी चैत्र ९ । नेपालसगँ सिमा जोडिएको भारतको बिहारमा कोरोनाबाट पहिलो मृत्यु भएको छ । पटना अस्पतालमा उपचारको क्ममा ३८ बर्षका सेफ अलीको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
त्यसै गरी आजै भारतकै मुम्बईमा एक जनाको मृत्यु भएको छ । यो सगैं भारतमा कोरोनाबाट मुत्यु हुनेको संख्या अहिले ६ पुगेको छ । संक्रमितको संख्या ३ सय नाघेको छ ।
भारतसँगको खुल्ला सिमा नाका अझै बन्द नभएको र ठूलो संख्यामा नेपालतिर प्रवेश गरीरहेकाले जोखिम बढे पनि यसको व्यवस्थापन हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ