अमेरीकी राष्ट्रपति कार्यलयमा पुग्यो कोरोना , एक जना कर्मचारी संक्रमित

अमेरीकी राष्ट्रपति कार्यलयमा पुग्यो कोरोना , एक जना कर्मचारी संक्रमित

  • आइतवार, चैत्र ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

चैत्र ९ एजेन्सी । संसारभर फैलिरहेको कोरोना भाईरसले अमेरीकी राष्ट्रपति कार्यलय ह्वाईट हाउसमा पनि पुगेको छ । ह्वाईट हाउसको उपराष्ट्रपति माईक पेन्सको स्टाफलाई कारोना पोजेटिभ देखिए पछि हाहाकार मच्चिएको छ ।
अब ती अधिकारीले को को सगँ भेटेका थिए भनेर अनुसन्धान भईरहेको जनाईएको छ ।
अमेरीकामा हाल सम्म २ सय ८३ को मृत्यु भएको छ भने २२ हजार बढी संक्रमित छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ