यी हुन् कोरोना भाइरसबाट बढी मानवीय क्षति व्यहोर्ने ८ देश, कहाँ कतिको मृत्यु ?

यी हुन् कोरोना भाइरसबाट बढी मानवीय क्षति व्यहोर्ने ८ देश, कहाँ कतिको मृत्यु ?

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, ८ चैत । कोरोना भाइरसको प्रकोपबाट विभिन्न ८ देशमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । जसमा चीनसहित इटाली, स्पेन, इरान, अमेरिका, फ्रान्स, बेलायत र नेदरल्याड्स रहेका छन् ।

यी देशमा पनि सबैभन्दा बढी मानवीय क्षति इटालीले बेहोरेको छ । इटालीमा हालसम्म ४ हजार ३२ जनाको ज्यान गइसक्दा चीनमा ३ हजार २४८ जनाको ज्यान गएको छ ।

यता स्पेनमा १ हजार ४३, इरानमा १ हजार ४३३, अमेरिकामा २२४, फ्रान्समा ३७२, बेलायतमा १८४ र नेदरल्याण्ड्समा १०६ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर ११ हजार १८६ जना पुगेको छ भने संक्रमितको संख्या २ लाख ६५ हजार ९७६ पुगेको छ ।

शुक्रबार मात्रै कहाँ कति मृत्यु ?
इरान– ६२७
स्पेन – २६२
इरान– १४९
फ्रान्स – ७८
अमेरिका– ५४
बेलायत– ३३
नेदरल्यान्ड्स – ३०
जर्मनी – २४
बेल्जियम – १६
स्विजरल्यान्ड – १३
दक्षिण कोरिया – ११
चीन – ७
इन्डोनेसिया – ७
स्विडेन,टर्की – ५र५ जना
डेनमार्क, हंगेरी, पेरु, इक्वेडर – ३–३ जना
पोर्चुगल, अल्जेरिया, युएई – २
ब्राजिल, इराक, ग्रिस – ४
डायमन्ड प्रिन्सेस पानीजहाज – १
इजरायल, मलेसिया, पाकिस्तान, लक्जेम्बर्ग, इजिप्ट, भारत, फिलिपिन्स, ताइवान, सर्बिया, कोस्टारिका, मोरक्को र गाबोन – एक÷एक जना

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ