छ जना प्रहरीले सुतिरहेको सेनालाई गोली हान्दा २४ जनाको मृत्यु

छ जना प्रहरीले सुतिरहेको सेनालाई गोली हान्दा २४ जनाको मृत्यु

  • शुक्रबार, चैत्र ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

एजेन्सी, चैत ७ ।

अफगानिस्तानको जाबुल प्रान्तमा रहेको सयुत्त सुरक्षाफौज को बेस्क्याम्पमा सुतिरहेको सेनाको टोलिमाथि छ जना प्रहरीले अन्धाधुन्ध गोली हानी २४ सेनाको हत्या गरेका छन ।

आज बिहान ती सेनाका साथै आक्रमण गर्ने प्रहरी पनि मारिएका छन् ।

सो प्रांत तालेवानको पकड छेत्र रहेको र ती प्रहरीले उनीहरुको योजनामा आक्रमण गरेको हुन सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ