अमेरीका र क्यानडाको सिमाना बन्द हुने

अमेरीका र क्यानडाको सिमाना बन्द हुने

  • बिहिबार, चैत्र ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

अमेरिका र क्यानडाबीच सीमानाका बन्द गर्ने सहमति भएको छ। अमेरिकाका राष्ट्रपति तथा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बढ्दो कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै दुई देशको सीमानाका बन्द गर्ने सहमति भएको हो।

अत्यावश्यक बाहेकका अवस्थाका लागि उनीहरूले सीमानाका बन्द गर्ने सहमति गरेका हुन्।

आपसी सहमतिमा हामीले अस्थायी रुपमा उत्तरी नाका बन्द गर्दैछौुं, ट्रम्पले भने।

बुधबारको छलफलपछि दुबै देशले नाका बन्द गर्ने सहमति गरेका हुन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ