कोरोनाले पाकिस्तानमा दुई जनाको मृत्यु भएको छ । मर्दनमा पहिलो मृत्यु भएको थियो भने पञ्जावमा दोस्रो व्यक्तिको मृत्यु भएको त्याहाँको श्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या ३ सय पुगेको छ ।
यता भारतमा कोरोना संक्रमितको संख्या एक सय ७० नाघेको छ । यस अघि नै त्याहाँ तीन जनाको मृत्यु भईसकेको छ । भारतले यात्रा प्रतिवन्ध, स्कुल कलेज बन्द लगायत विभिन्न अभियान चलाए पनि कोरोना प्रभावितको संख्या बढीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline