एजेन्सी चैत्र ६ । अमेरकिाले कोरोना बिरुद्ध शसक्त युद्ध छेडेको जनाए पनि ५० वटै राज्यमा कोरोनाले १ सय ४० जनाको ज्यान गईसकेको छ भने एकै दिन दुई हजारले संक्रमित बृद्धि भएर ८ हजार ५०० नाघेको छ ।
अधिकाश अमेरीकीहरु घर भित्र बसिरहेका छन् । अत्यावस्यक बस्तुहरुको अभाव बजारमा देखिएको छ । अस्पतालहरुमा समेत शैयाको अभाव बनिरहेको कतिपय राज्यका अधिकारीहरुले जनाएका छन् ।
अमेरीकाले अर्थतन्त्रमा पनि गंभीर चूनौती भोग्नु परेको छ । अमेरीकी विज्ञहरुले अमेरीकाको आर्थिक संकट समेत दोस्रो विश्व युद्ध पछिको अवस्थामा जादै गरेको र कम्तीमा अहिलेको संकट २००८ को मन्दिको स्तरमा पुगेको जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline