एजेन्सी चैत्र ५ । भारतको मध्य प्रदेशमा बढ्दो राजनीतिक संकटका बीच मोदी सरकारले काग्रेसका एक नेतालाई हिरासतमा हालिदिएको छ ।
उनी ब्याग्लोरस्थित एक होटलमा बसिरहेका पार्टीका पार्टीका बागी २१ जना सांसदसगँ भेट्न गएका उनलाई भेट्न दिईएन , बरु स्थानीय प्रहरी कार्यलयमा लगेर राखिएको छ ।
बरिष्ठ नेता दिग्बिजय सिंहले ट्वीटर मार्फत मोदीको सरकार भएको मध्य प्रदेशमा आफू गान्धीवादी तरीकाले सासदहरुसगँ छलफल गर्न आएको बेला प्रहरीले भेट्न दिनुको साटो उल्टै कार्यलयमा लगेर राखेको बताएका छन् ।
काग्रेसको कमलनाथ नेतृत्वको सरकार आफ्नै पार्टीका सासदहरुले राजीनामा दिए पछि धरापमा परेका बेला थप यो घटना भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline