चीनमा कोरोना फैलिए पछि विभिन्न विवादास्पद टिप्पणी गरेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी यस भाईरसलाई चीनीया भाईरस भनेका छन् । विश्व श्वास्थय संगठनले कोडिभ १९ नाम दिएको र चीनले नोवेल कोरोना नाम दिएको यो भाईसरले अमेरीकामा तीव्र प्रभाव पारीरहेका बेला ट्रम्पले आज ट्वीट मार्फत चीनीया भाईरस भने पछि चीनीया अधिकारीहरुले आपत्ति जनाएका छन् ।
उनले एयरलाईन्स, उद्योगहरुलाई सहयोग पुर्याएको भविष्यमा अझ बढी सफल हुने पनि दावी गरेका छन् । 
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline