एजेन्सी, २ चैत । नोवेल कोरोना भारईरसको संक्रमण १ सय ५६ मुलुकमा पुगेको छ । आईतबार साँझ ८ बजे सम्मको तथ्याकं अनुसार विश्वभरका एक लाख ६२ हजार ३८६ जनामा कोरोना संक्रमित भएको छ ।
आज एकै दिन ईरानमा एक सय १३ जनाको मृत्यु भएको छ भने २४ घण्टा भित्र स्पेनमा पनि सय जनाको मृत्यु भएको छ । साथै दुई हजार बढी प्रभावित बनेका छन् । त्यस पछि ईटाली निकै प्रभावित बनेको छ ।
सबै भन्दा धेरै मृत्यु चीनमा ३१९९ भएको छ भने दोस्रोमा ईटलीमा १४ सय नघेको छ । छिमेकी भारतमा मृत्यु हुनेको संख्या २ पुगेको छ भने संक्रमित एक सय ९ पुगेको छ । पाकिस्तानमा पनि संक्रमितको संख्या ५३ पुगेको छ ।
कुन देशमा कति मृत्यु कति संक्रमित ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline