अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पमा कोरोना देखा नपरेको उनका चिकित्सकहरले बताएका छन् । उनको परीक्षण नेगेटिभ आएको छ । यद्यपि, छोरी ईभान्काले भने घरैमा बसेर काम गरीरहेको जनाईएको छ ।
उनले अष्ट्रेलियाका गृहमन्त्रीलाई भेटेर गएको र अष्ट्रेलियाक गृहमन्त्री पिटर कोरोना संक्रमित भए पछि ईभान्का घरैमा बसेर काम गरीरहेको जनाईएको छ ।
तर उनलाई कोरोना भने नभएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline