विश्वभर १४९ देशमा पुग्यो कोरोनाः डेढ लाखमा संक्रमण, ५६ सय १६ जनाको मृत्यु(सूचीसहित)

विश्वभर १४९ देशमा पुग्यो कोरोनाः डेढ लाखमा संक्रमण, ५६ सय १६ जनाको मृत्यु(सूचीसहित)

  • शनिबार, चैत्र १, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.9K
    SHARES

एजेन्सी, १ चैत ।
नोवेल कोरोना भारईरसको संक्रमण १ सय ४९ मुलुकमा पुगेको छ । शनिवार राति ८ बजे सम्मको रिपोर्ट अनुसार विश्वभरका १ लाख ४९ हजार ३ सय ५७ जनामा संक्रमण देखिएको छ ।
मृत्यु हुनेको संख्या ५० हजार ६ सय १६ रहेको छ । सबैभन्दा बढी युरोपको इटली, स्पेन, इरान, अमेरीका, भारत, दक्षीण कोरीया, चीन, अष्टे्लिया, क्यानडा लगायतका मुलुकमा बढी संक्रमण देखिएको छ । चीनमा सबैभन्दा बढी कोरोना संक्रमणका कारण मृत्यु भएको छ । जसमा मृतकको संख्या ३१ सय ८९ जना छन् । इटली १२ सय ६६, इरान ६ सय ११, स्पेन १ सय ९१, फ्रान्स ७९, अमेरीका ५०, दक्षिण कोरीया ७२, स्वीजरलेण्ड १३, ब्रिटेन ११, जर्मनी ८ र भारतमा ३ जनाको मृत्यु भएको छ ।
नेपालको छिमेकी मुलुक भारतमा समेत संक्रमण दर बढ्दै गएको छ । आज भारतको महाराष्ट्मा एक जनाको मृत्यु भएको छ । यो सँगै भारतमा मृत्यु हुनेको संख्या ३ पुगेको हो ।
पाकिस्तानमा ३० जनामा संक्रमण देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ