एजेन्सी चैत्र १ । चीनले आफू कोरोनाको पीडाबाट मुक्त हुदै गए पछि अन्य पीडित देशहरुमा सहयोग पठाउन थालेको छ । चीनीया राष्ट्रपतिले ईटालीका राष्ट्रपतिसगँ फोनमा समवेदना र सहयोगको बचन दिए लगत्तै चीनले मास्क , औषधी र उपकरण ईटाली कार्गो मार्फत पुर्याएको हो ।
चीनले फेस मास्क, ग्लोब्स,अन्य टेस्टिगं उपकरणहरुको पहिलो खेप ईटाली पुर्याएको छ । चीनपछि सबै भन्दा बढी प्रभावित ईटाली बनेको छ ।
यसै गरी चीनले ईरान र कोरीयाका राष्ट्रपतिलाई पनि टेलिफोन गरी समवेदना प्रकट गर्दै आवस्यक सहयोग पठाउने बचन दिएको ग्लोवल टाईम्सले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline