एजेन्सी फागुण ३० । भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाका कारण आज साझँ एक जनाको मृत्यु भएको छ । यो दिल्लीको पहिलो र भारतभरीमा दोस्रो मृत्यु हो । साथै भारतमा विरामीको संख्या बढेर ८१ पुगेको छ ।
दिल्लीको राममनोहर अस्पतालमा उपचार गराईरहेकी एक ६९ बर्षे महिलाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतकै कर्नाटकमा हिजो एक जनाको ज्यान गएको थियो । भारतमा जम्मा दुई जनाको मृत्यु भएको छ ।
भारतभरी अहिले कोरोनाका कारण ठूलो त्रास फैलिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline