अष्ट्रेलियाका गृहमन्त्री पिटर कोरोना संक्रमित

अष्ट्रेलियाका गृहमन्त्री पिटर कोरोना संक्रमित

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन कोरोना बाट संक्रमित भएको पुष्टी भएको छ । शुकरुबार बिहान घाटी दुखेर ज्वरो आए जस्तो भए पछि श्वास्थ्य विभागमा सम्पर्क गरे पछि कोरोनाको पुष्टी भएको अधिकारीहरुले जनाएका छन् । उनलाई अहिले अस्पतालमा भर्ना गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ