कोरोनाको महामारीले ईटालीमा २४ घण्टामा एक सय ८९ को मृत्यु, जनजीवन अस्तव्यवस्त

कोरोनाको महामारीले ईटालीमा २४ घण्टामा एक सय ८९ को मृत्यु, जनजीवन अस्तव्यवस्त

  • शुक्रबार, फाल्गुन ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी फागुण ३० । चीन पछि सबै भन्दा धेरै कोरोनाको माहामारीको सामना गरीरहेको युरोपेली मुलुक ईटलीमा कोरोना नियन्त्रणको अनेकौं प्रयासका बीच पछिल्लो २४ घण्टामा एक सय ८९ जनाको ज्यान गएको छ ।

यो सगैं त्याहाँ मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १५ हजार एक सय १३ पुगेको छ ।

करीब ६ करोड जनतालाई घरैमा बस्न सरकारले भने पनि मानिसको मृत्यु हुने क्रम बढेपछि नागरिकहरुको जनजीवन अस्तव्यस्त बन्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ