जापान । नेपाल आदिवासी जनजाति महासंघ जापानले यहि मार्च २२तारिखका दिन महासंघको १७ अौ महाधिबेशन स्थगित भएको छ ।
हाल बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस जापान सरकारले अहिलेकोअवस्थामा कुनैपनि सभा ,सम्मेलन ,भेला सेमिनार आदि नगर्न सुचना जारी गरेको कारण र नेफिनजापानपनि एक जिम्मेवार एक जिम्मेवार संस्था भएकाले आगमी मार्च २२मा गर्ने भनिएको नेफिनजापानको १७अौ महाधिबेशन स्थगित गरिएको बिज्ञप्तिमा जनाएको छ ।
नेफिन जापानका अध्यक्ष टेक बहादुर लेछर्बो लिम्बु९सुमन०द्वारा हस्ताक्षरित बिज्ञप्तिमा अब अप्रिल महिनाको पहिलो साता ९स्थान, मितिपछि तोकिने गरी संघीय परिषद र सल्लाहकार सहिदको बैठक बसेर महाधिबेशनको जानकारी गराउने समेत उल्लेख गरिएको छ ।
बिज्ञप्तिको पुर्णपाठ :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline