कोरोनाप्रति ट्रम्पले शुरुमै ध्यान नदिदा समस्या भएको भन्दै आलोचना

कोरोनाप्रति ट्रम्पले शुरुमै ध्यान नदिदा समस्या भएको भन्दै आलोचना

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी फागुण २८ । अमेरीकाले चीनमा कोरोना फैलिरहेका बेला विभिन्न विज्ञप्ति दिदै आलोचना गरेको तर आफ्नै देशमा पूर्व तयारी राम्रो नगरेको भन्दै ट्रम्प प्रशासनको आलोचना भएको छ ।
अहिले बजारमा मानिसहरु तरकारी, खाद्य सामाग्री देखि पानी सम्मको जोहो गर्न लाग्दा बजारमा अभाव देखिन थालेको छ । मान्छेहरु ईटालीमा जस्तै तनाव हुने हो कि भनेर चिन्तित रहेको जनाईएको छ ।
९ मार्चमा ट्रम्पले अमेरीकामा फ्लुले नै ३७ हजार मान्छे अघिल्लो बर्ष मरेको भन्दै यो कोरोनासगँ तुलना गरे पछि पनि उनको आलोचना भएको थियो । शुरुमै राम्रो तयारी नगरेका कारण अमेरीकामा कोरोना तीव्र रुपमा फैलिरहेको छ । यसबाट त्याहाँ २६ जनाको मृत्यु भएको छ भने एक हजार प्रभावित भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ