पाकिस्तानमा लडाकुविमान दुर्घटनाग्रस्त

पाकिस्तानमा लडाकुविमान दुर्घटनाग्रस्त

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

एजेन्सी फागुण २८ । पाकिस्तानको एफ १६ लडाकु विमान आज राजधानी नजिक दुर्घटनाग्रस्त भएको छ । मार्च २३ का लागि सैन्य परेडको रिहर्सलमा रहेको विमान के कारणले दुर्घटना भएको हो एकीन छैन । तर छानविन गर्न अधिकारीहरुले निर्देशन दिएका छन् । दुर्घटनामा पाईलट अक्रमको मृत्यु भएको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ