युरोपेली मुलुक बेलायतमा पनि कोरोनाले ठूलो रुप लिदै जाने संकेत बढीरहेका बेला त्याहाँकी श्वास्थ्य मन्त्री तथा कन्जरभेटिभ पार्टीकी सांसद नादिन डोरिसलाई कोरोना संक्रमण भएको छ । उनले आफ्नो श्वास्थ्य परिक्षणमा कोरोना पुष्टी भए पछि स्व क्वारेन्टाईनको रुपमा घरैमा उपचारको व्यवस्था गरेको बताएकी छन् ।
बेलायतमा कोरोनाले ६ जनाको मृत्यु भएको छ भने २ सय ८२ जना संक्रमित भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline