एजेन्सी फागुण २८ । ईटालीमा कोरोनाले जटिल रुप लिदै गएको छ । देशभरका ६ करोड नागरिकलाई घरैमा बस्न आग्रह गरिए पनि कोरोनाले पछिल्लो २४ घण्टामा १ सय ६८ जनाको ज्यान लिएको छ । यो सगैं त्याहा मृत्यु हुनेको संख्या ६ सय ३१ पुगेको छ भने संक्रमित हुनेको संख्या १० हजार पुगेको छ ।
चीन पछि सबै भन्दा ठूलो महामारी ईटलीमा देखिदै गएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline