सुडानका प्रधानमन्त्री अब्दल्ला हामदकमाथि बम आक्रमण

सुडानका प्रधानमन्त्री अब्दल्ला हामदकमाथि बम आक्रमण

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

एजेन्सी फागुण २६ । सुडानका प्रधानमन्त्री अब्दल्ला हामदकमाथि बम आक्रमण भएको छ । कार्यलयतिर जादै गर्दा आज बम बिष्फोट गरिएको तर प्रधानमन्त्री सुरक्षित हुन सफल भएको अधिकारीहरुले जनाएका छन् । य बिष्फोटले अरु क्षति भए नभएको एकीन भईनसकेको जनाईएको छ ।
विष्फोट कसले र किन गराएको हो एकीन हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ