एजेन्सी फागुण २६ । कोरोनाको प्रभाव घट्दै गए पछि चीनले आफ्ना उद्योग तथा कारखानाहरु तीव्र रुपमा सुचारु गरेको छ ।
उसले अक कोरोना नियन्त्रण प्रयोजनका लागि मास्क र मेडिकल सामग्रीहरु अमेरीका सहितका अन्य प्रभावित देशमा निर्यात थाल्ने तयारी गरेको अधिकारीहरुले जनाएका छन् ।
कोरोना घट्दै गए पछि वुहानमा निर्मित अस्थायी अस्पतालहरु बन्द हुन थालेका छन् । चीनमा कोरोनाका कारण ३१ सय भन्दा बढी मानिसको ज्यान गएको छ । ८० हजार प्रभावित छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline