एजेन्सी फागुण २६ । अमेरीकालाई कोरोनाले आक्रान्त पार्न थालेको छ । दिनहुँ मर्ने र संक्रमित हुनेको संख्या बढीरहेको छ । आईतबार सम्म अमेरीकामा २१ जनाको कारोनाले ज्यान लिएको छ भने ३० राज्यमा ५ सय ५० संक्रमित भएका छन् ।
अमेरीकाले विभिन्न उपाय अपनाउदा पनि कोरोना नियन्त्रण नभए पछि करोडौ मानिसहरु आतकित भईरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरीकाले क्याफिोर्निया, न्यूयोर्क, वासिग्टन सहित केही राज्यमा संकटकाल लगाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline