ठगी र हुलहुज्जत गर्ने एनआरएनएका दुई प्रतिनिधि पक्राउ

ठगी र हुलहुज्जत गर्ने एनआरएनएका दुई प्रतिनिधि पक्राउ

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाण्डौं कार्तिक १ । एनआरएनएको नवौं विश्व सम्मेलन सकिएकै दिन दुई जना प्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले मलेशिया बस्ने टेक बहादुर टमटालाई ठगीको आरोपमा पक्राउ गरेर ललितपुर पठाएको छ भने ईशान शाक्यलाई हुल हुज्जत गरेको आरोपमा पक्राउ गरेको हो ।
टमाटालाई मलेशियामा रेष्टुरेन्ट सञ्चालन गर्दा पार्टनरलाई धम्की दिएर पैसा ठगी गरेको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी