भण्डारीको संयोजकत्वमा जनप्रगतिशिल मोर्चा कतारको सातौं अधिवेशन आयोजक समिति गठन

भण्डारीको संयोजकत्वमा जनप्रगतिशिल मोर्चा कतारको सातौं अधिवेशन आयोजक समिति गठन

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, ३२ जेठ । नेपाली जनप्रगतिशिल मोर्चा कतारले शिशिर भण्डारीको संयोजकत्वमा सातौ अधिवेशन आयोजक समिती गठन गरेको छ ।

जुन १४ तारिख नेपाली जनप्रगतिशिल मोर्चा कतार केन्द्रिय समितीको बैठकले एक सदस्य पछि थप गर्ने गरि ४३ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको हो । साथै बैठकले २ बर्षे कार्यकाल पुरा गरि सकेको कार्यसमिति विघटनको घोषणा गर्दै विभिन्न क्षेत्रीय तथा बिभागिय जिम्मेवारी बाडफाड गरेको छ ।

बैठकले छैठौं अधिवेशनदेखि हालसम्मको उपलब्धि, सम्भावना र चुनौतीबारे समिक्षा गर्दै ऐतिहासिक सफलता हात पारेको निश्कर्ष निकालेको छ ।
समिति सदस्यहरुमा सदस्यहरुमा साजन गुरुङ, जय किशोर पोद्दार (जेपि), रविन पुन, बिवस लिम्बू,जमुना श्रेष्ठ , बबिता हमाल, अमृत ओलि, दिनेश बुडामगर, दिपक केसि , दिपक बिसि, गोमा मगर, नरेश बि क, टेक वीर बुढाथोकी , दिनेश शर्मा, अरुण चँद, वीर जित मगर, नेत्र गिरि, किरण पुर्जा, दिलिप चम्लागाई, दिल कुमारी राई, ललिता लिम्बुम केशरी बोहोरा, भुपेन्द्र घर्ती मगर, बिवस लिङ्देम, भक्त बहादुर घर्ति मगर, ज्ञानेन्द्र राज भारती , सुवास गिरि, जस ब. बोहोरा (अ), शंकर क्षेत्री, जस बहादुर बोहोरा (को), नरेश सार्की , सलाउदिन अंसारी, कमल पुन, मान ब. थापा, सन्च बहादुर तामाङ , बाबू कृष्ण गिरि , तमन्ना राई, मन मोहन सिंह, पुर्ण बहादुर बि क, देवि मगर , गिता ठकुरी रहेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी