विप्लव नेतृत्वकाे नेकपा निकट जनप्रगतिसिल मोर्चा मलेसियाद्वारा सेलेङर राज्यमा क्षेत्रीय समिती गठन

विप्लव नेतृत्वकाे नेकपा निकट जनप्रगतिसिल मोर्चा मलेसियाद्वारा सेलेङर राज्यमा क्षेत्रीय समिती गठन

  • आइतवार, फाल्गुन १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.7K
    SHARES

सन्तोष  योन्जन  तामाङ/मलेशिया, १९ फागुन ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी  निकट जनप्रगतिसिल मोर्चा मलेसियाले मलेसियाको सेलङगर राज्य मा पनि क्षेत्रीय संगठन बिस्तार गरेकेा छ । हुकुम क्षेत्रीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति निर्माण गरिएको सगठनले जनाएकाे छ। उपाध्यक्षमा कमल थापा, महासचिव नारयण खत्री, कोषाध्यक्षमा श्याम बहादुर लामा रहेका छन् भने सदस्यहरूमा सन्जय कुमार महत्तो, बिनय राम पुरि, चन्द्र थापा मगर, कृष्ण श्रेष्ठ, भोला उप्रेती, सिजल तमु, बैँस बाहादुर चौधरी रहेका छन् ।

कार्यक्रमा सहभागी नेकपाका प्रवास नेता महेश वलिले राज्यले अहिलेसम्म कुनै पनि जनताको हितमा काम नभएको र प्रवासमा भएका लाखौं मजदुरहरुले करोडौं रेमिटेन्स भित्र्याउने काम मात्र गरेकेा बताए ।

यस्तै बिजय लामा र तुफानले समेत संबाेधन गरेका थिए । स्थापना कालदेखि नै मजदुर हक हित निम्ति निरन्तर आवाज उठाउदै आएको संगठनले अहिले मातृ पार्टी नेकपाले सन्चालन गरेकाे संगठन बिस्तर बिस्तार सुदृढीकरण अभियान प्रवासमा समेत चलाइरहेकेा संगठनका महासचिव सन्दिपले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी