नेपाली प्रगतिशील मोर्चा पोर्चुगलको अधिवेशनको अन्तिम तयारि पुरा

नेपाली प्रगतिशील मोर्चा पोर्चुगलको अधिवेशनको अन्तिम तयारि पुरा

  • शनिबार, मंसिर १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

मङ्सिर १५, पोर्चुगल । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट नेपाली प्रगतिशील मोर्चा पोर्चुगलको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । डिसेम्बर २ तारिख आईतबार हुने सम्मेलनको पूर्ण तयारी भएको मोर्चाले जनाएको छ ।

सम्मेलनमा युरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेल सहभागि हुने मोर्चाले जनाएको छ । अधिवेशनमा बेल्जियम, जर्मनी लगायतका देशहरुबाट अतिथिहरु सहभागि हुनेछन् ।

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका संयोजक ईन्द्र न्यौपानेले भने, ‘अधिवेशनलाई आबश्यक पर्ने आर्थिक, भौतिक लगायत सम्पूर्ण तयारी पूरा भयो, हामीले पोर्चुगल स्थित सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, ब्यबसायी, समाजसेवी, पत्रकार लगायत सबैलाई निमन्त्रण गरिसकेका छौं ।

अधिवेशन पोर्चुगलको राजधानी लिस्बोनको आन्जुसस्थित एभरेष्ट क्याफे एन्ड रेस्टुरेन्टमा दिउँसो ३ बजेदेखि सुरु हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी