अवैध आप्रवासी कामदारलाई यूएईको तीन महिने आममाफी

अवैध आप्रवासी कामदारलाई यूएईको तीन महिने आममाफी

  • शुक्रबार, असार ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

काठमाडौं, असार ८ । संयुक्त अरब इमिरेट्स (यूएई)ले स्थानीय आवासीय कानुन उल्लंघन गरी अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदारलाई तीन महिने आममाफी दिएको छ ।

यो आममाफी अगस्ट १ देखि लागू हुनेछ ।

विदेशी कामदार मामिला तथा बन्दरगाह विभागका कार्यवाहक महानिर्देशक सयिद रकान अल रस्हेन्दीका अनुसार अवैधानिक ढंगले बसोबास गरी काम गर्दै आएका कामदारलाई अगस्ट १ देखि विना सजाय स्वदेश फर्कन वा सामान्य शुल्क तिरेर कानुनी हैसियत बनाएर बस्न छुट दिइएको छ । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी