एकीकृत जन क्रान्तिको मार्ग निर्देशनबाट नै बैज्ञानिक समाजबाद सम्भब छ !

एकीकृत जन क्रान्तिको मार्ग निर्देशनबाट नै बैज्ञानिक समाजबाद सम्भब छ !

  • बिहिबार, असार ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.4K
    SHARES

हाम्रो देशको अदालतले अपराधािलाइ सुन पानी छर्केर शुद्धीकरण गरेर सम्मान दिन्छन तर अरु देशका अदालतले अपराधिलाइ फाँसी दिन्छ । फरक यति हो हाम्रो देशमा लगाम बिना को दलालि सता गुन्डाहरुको राज छ भने अरुका देशमा शु शासन सहितको निषपक्षे कानुनले सबैलाइ छुन्छ र जनताका जन प्रतिनिधिले शासन र सता चलाउछन त्यसैले दलालि सु शासन र सताका बिरुद एकीकृत जन क्रान्तिको बिकुल फुकेको छ ।

अब यो महान मुक्ति कामि क्रानतिमा अाफु सहभागि भएर अाफनो असतित्व र।गरिमा बचाउने कि या दलालहरुको भरिया भएर कमिश्न ले जिबिका पार्जन गर्ने यो कुरा त स्वम ब्याक्ति बिषेशमा भर पर्छ अाउ समाबेश हौ एकीकृत जन क्रान्ति को मार्ग निर्देशबाट बैज्ञानिक समाजबादको पथ मार्गमा लाम्बद्द बनौ! लोकतन्त्रको अाबरण भित्र ससदिय दलालि सताले नेपाल र नेपाली मजदुर अनि किसानलाई राज्य सताले सो क्षेत्रका जनतालाइ अभाब ,अन्याय र अातङकको सन्त्रासमा बाचन बिबश बनाइ राखेको छ ।

यस्तो प्रतीत हुनछ कि स्वयम् राज्य सञचालक दलाल महिला माथि बलात्कार बेचबिखन र बिज्ञापनको साधन बनाउने ठेकेदार नै हाम्रो देशमा सता सञचालक छन भने दलालहरुले अाज हाम्रो देशमा बेरोजगार उत्पादन गर्नेे कारखानाका रुपमा पचासौ लाख युबा युबति युरोप र खाडिको गल्लिमा अाफनो अमुल्य श्रम बेचि राखेका छन ।

सस्तो मुल्यमा तर पनि दलालहरुले मजदुर किसान बैदेशिक रोजगारमा हिडेका ति कैयौ ज्यानहरुका सपना लाइ पनि रङगिन बनाउनु पर्छ भनेर दलालि सताले कहिले सोचने ! सिद्धान्तको खोजि अरु कसैले गरि दिनु पर्छ भन्ने चिन्तन सहि हैन पुजिबादसग टकराइ रहेका र क्रान्तिका समस्या झेलि रहेका सबैले बैज्ञानिक समाजबादको बिकास बारे सोचने कोसिस गर्नै पर्छ कम्तिमा अाफनो बिषेशतामा अनुशन्धान पूरा नगरेर क्रान्ति पूरा गर्न सकिँदैन हामीले सँश्लेषण गरेको एकीकृत जन क्रान्तिको कार्यदिसा यहि मान्यता सग सम्बन्धित र जोडिएको छ ।

नेपालमा हामी उत्पिडन बर्गका लागि मुक्ति र सु शासनको क्रान्ति गर्दै छौ नेपालका बिशेषताहरुलाइ एउटै कडिमा जोडि पकडने क्रान्तिकारी कार्यदिसाको बिकास नगरि नेपाली क्रान्ति पूरा हुदैन हामी असफलताले पनि यहि सत्यबोध गराउछ ।

तसर्थ एकीकृत जन क्रान्तिको कार्यदिशा माक्र्सवादी मान्यता वा बैज्ञानिक समाजबादि सिदान्तको बिपरित नभइ समाजबादि बिज्ञानको अनुरुप छ तयसैले हरेक क्रान्तिकारी ब्याक्तिले दृढतापुर्बक पकडनु पर्छ र परिवर्तन को सम्बाहाक भनी गल्त सु शासनका बिरुद एक जुट भएर अघि बढनुको बिकल्प छैन !!!

शिशिर भण्डारी -जन प्रगतिशील मोर्चा कतार केन्द्रीय उपाध्यक्ष

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी