काठमाडौं, २८ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने दाबी गर्नुभएको छ ।
सोमबार रिपोर्टर्स क्लबको कार्यक्रमा बोल्दै महासचिव झाले भन्नुभयाे, ‘हामी सरकारमा सहभागी हुनेबारे सम्बाद जारी छ, सरकारले राजपासँग सम्बाद जारी राखेको छ, यसबारेमा औपचारिक तथा अनौपचारिक रुपमा छलफल भैरहेको छ’, झा ले भन्नुभयो, ‘तर अहिलेसम्म औपचारिक सहमति भैसकेको भने छैन ।’
रकारले संविधान संशोधनमा प्रतिबद्धता जनाइसकेकोले अब आफ्नो पार्टीका सांसद रेशमलाल चौधरीको सपथ ग्रहणको वातावरण बन्ने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline