काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको मूल लक्ष्य भएकाले त्यो लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्न बताउनु भयो ।
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय योजना आयोगमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले त्यसका लागि संबिधान संसोधन गर्न पनि तयार रहेको बताउनु भयो ।
उहाँले विकास र समृद्धिका मुद्दालाई अगाडि बढाउन सरकारले संविधान संशोधनदेखि लिएर पूरक बजेटसम्म ल्याउने बताउनुभएकोहो ।
प्रधानमन्त्री ओलीले अबको प्राथमिकता विकास र सुशासन भएकाले त्यसका लागि सरकारको सबै संयन्त्र प्रयोग गनुैपर्ने भन्दै आवश्यकताअनुसार सबै कानून तथा नियम परिवर्तन गर्न सकिने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline