कांग्रेसको इतिहास समाप्त हुन्छ !

कांग्रेसको इतिहास समाप्त हुन्छ !

  • शनिबार, जेष्ठ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं १९ जेठ, ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतिलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिनुभएको छ ।

काठमाडौं क्षेत्रनम्बर १ को क्षेत्रीय भेलालाई आज बिहान सम्बोधन गर्दै नेता सिंहले कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मुलुकमा ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको दावी गर्दै उहाले अब आर्थिक समृद्धिको अभियानको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने बताउनु भएको हो ।

कम्युनिस्टको सामना गर्नका लागि हरेक निर्वाचन क्षेत्रमा, आम जनतासँग जोडिएर उनीहरुका समस्या समाधान गर्न लाग्न उहाले कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभएको छ ।
साथै उहाले कम्युनिष्ट पार्टीले प्रजातन्त्रलाई कमजोर र संविधानको मूल मर्म साथै भावनालाई कमजोर बनाएर जान थाल्ने हो भने कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ