अष्ट्रेलियामा नेपाली कुक हरिप्रसाद ढकाललाई २३ वर्ष जेल सजाय

अष्ट्रेलियामा नेपाली कुक हरिप्रसाद ढकाललाई २३ वर्ष जेल सजाय

  • शनिबार, जेष्ठ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

भिक्टोरिया।

अष्ट्रेलियाको भिक्टोरियामा ग्राहकको हत्या गरेको आरोपमा पक्राउ परेका मेलर्बन नजिकै बालारात करी रेष्टुरेन्टमा कार्यरत नेपाली कुक हरिप्रसाद ढकाललाई स्थानीय अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ ।

नेपाली सेफ हरिप्रसाद ढकालले दुई वर्षअघि २०१६ अक्टोबर २५ मा रक्सीले मातेर रेष्टुरेन्टमा होहल्ला गर्ने एक पाकिस्तानी ग्राहकलाई चक्कु प्रहार गरी हत्या गरेको ठहर भएपछि सो सजाय सुनाइएको हो ।

अवैध रूपमा अष्ट्रेलियामा बसोबास गरिरहेको ढकाललाई जेल भुक्तानपछि नेपाल फिर्ता गरिनेछ । ५१ वर्षीय ढकालले पाकिस्तानी ३८ वर्षीय अब्दुल्लाह सिद्दिकीलाई चक्कु प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी