काम पूरा नगर्ने र बिचैमा छाडेर भाग्ने ठेकेदारलाई कारवाही हुन्छः गृहमन्त्री

काम पूरा नगर्ने र बिचैमा छाडेर भाग्ने ठेकेदारलाई कारवाही हुन्छः गृहमन्त्री

  • शनिबार, जेष्ठ १९, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

काठमाडौ, १९ जेठ ।
गृहमन्त्री रामबहादुर थापा बादलले मुलुकको समृद्धिका लागि सवै पक्षलाई गम्भीर भएर लाग्न आह्वान गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको नवनिर्मित भवनको उद्घाटन गर्न आज ताप्लेजुङमा पुग्नु भएका गृहमन्त्री थापाले संचारकर्मीहरुसँग कुरा गर्दै भौतिक पूर्वाधारको विकास नै समृद्धिको आधार भएकाले यसमा हेलचेक्र्याइँ गर्न नहुने बताउनु भयो ।

उहाले सरकारले आर्थिक विकास समृद्धिलाई प्राथमिकतामा राखेको भन्दै यसमा सहयोग गर्न आग्रह समेत गर्नुभयो । कुनै पनि भौतिक पूर्वाधार निर्माणमा संलग्न भएकाहरुले अब काम पूरा गर्र्नैपर्नेमा उहाँको जोड थियो ।

काम पूरा नगर्ने र बिचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबिन गरेपछि कारबाहीको दायरामा ल्याउने मन्त्री थापाले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ