संगठन बलियो बनाउने दायित्व कार्यकर्ताको काँधमा: सिटौला

संगठन बलियो बनाउने दायित्व कार्यकर्ताको काँधमा: सिटौला

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

नेपालगञ्ज, १६ जेठ ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको कमजोर हुँदै गएको संगठन बलियो बनाउने दायित्व अब कार्यकर्ताको काँधमा आएको बताउनुभएको छ ।

दशौं गणतन्त्र दिवसका अवसरमा बाँके काँग्रेसले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक परिदृश्य र नेपाली कार्यदिशा’ विषयको एक विचार गोष्ठीमा उहाँले भन्नुभयो, “पार्टी नेतृत्व गति छाडा भयो भने त्यसलाई तह पनि कार्यकर्ताले लगाउनुपर्छ ।”

“नेपाली काँग्रेस जनप्रिय पार्टी थियो, हो र रहन्छ, तर नेतृत्व पार्टीमुखी नभएका कारण यसको संगठन मात्र कमजोर भएको हो”, उहाँले भन्नुभयो ।

नेता सिटौलाले नेपालको राजनीति जनमुखी हुन नसकेका कारण नै जनता पार्टीप्रति विरक्तिएका छन्, यो कुरा हामीले समयमा बुभ्mन सकेनौँ भने राजनीतिक दुर्घटनाको खाडल झन् फराकिलो हुँदै जान्छ भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ