चार पार्टीबीच एकता गर्ने सहमति, कुन कुन पार्टी एकतामा जादै छन् ?

चार पार्टीबीच एकता गर्ने सहमति, कुन कुन पार्टी एकतामा जादै छन् ?

  • आइतवार, जेष्ठ १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

झापा, जेठ १३ । ऐतिहासिक जातीय पहिचानका आधारमा स्वायत्त राज्यको माग गर्दै आएका चार राजनीतिक दलहरुबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, लिम्बुवान राष्ट्रिय क्रान्तिकारी पार्टी र कोचिला एकता मोर्चाबीच पार्टी एकता गर्ने सहमति भएको हो ।

आदिवासी जनजाती, दलित, मुस्लिम, मधेसी नागरिकको अधिकारलाई २०७२ सालको संविधानले नसमेटेको र संविधान पुनर्लेखनका लागि सशक्त आन्दोलन गर्ने पनि उनीहरुले उद्घोष गरेका छन् ।

चार पार्टी सम्मिलित एकता संयोजन समितिले झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै एकतामा सहभागी दलहरुबीच ६ बुँदे सहमति भएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ