६ जेठ,काठमाडौँ।
नेपाल कम्युनिस्ट पार्टी अण्डरलाईनको केन्द्रीय कमिटीमा तत्कालीन नेकपा एमालेको तर्फबाट ४४ सदस्यहरुको नाम टुंगो लागेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले छानेको यी नामहरु हेनुस् ।
यस्ता छन् अहिलेसम्म छानिएका केन्द्रीय सदस्यः
१. विनोद ढकाल
२.नरेश खरेल
३.निरज आचार्य
४.विष्णु रिजाल
५.तिलकुमार मेयाङ्बो
६.महेश रेग्मी
७.राजेन्द्र गौतम
८.देवेन्द्र दाहाल
९.आनन्दप्रसाद पोखरेल
१०.प्रमोदनारायण शाह
११.समिममिया अनसारी
१२.गोकुल बास्कोटा
१३.कैलाश ढुंगेल
१४.डोरमणी पौडेल
१५.बसन्त मानन्धर
१६.महेश पाण्डे
१७.महेश बस्नेत
१८.विनोद श्रेष्ठ
१९.केशवलाल श्रेष्ठ
२०.श्रीनाथ बराल
२१.खगराज अधिकारी
२२.शारदाप्रसाद सुवेदी
२३.दिलुकुमारी पन्त
२४.टेकबहादुर राना
२५.लक्ष्मण ज्ञवाली
२६.नरुलाल चौधरी
२७.बिमला घिमिरे
२८.गोविन्द शाह
२९.चन्द्रबहादुर शाही
३०.दयालबहादुर शाही
३१.भानुभक्त जोशी
३२.लिला भण्डारी
३३.साध्यबहादुर भण्डारी
३४.रामेश्वर राना
३५.एबबहादुर राना
३६.अच्युत मैनाली
३७.बलराम बास्कोटा
३८.डा.युवराज खतिवडा
३९.दामोदर भण्डारी
४०.आइन्द्रसुन्दर नेम्वाङ
४१.रविन्द्र अधिकारी
४२.देवी ज्ञवाली
४३.रामेश्वर फुयाँल
४४.कृष्ण राई