पूर्वमाओवादी केन्द्रबाट नयाँ पार्टीमा छानिएका ८८ जना केन्द्रीय सदस्य, को को परे ? (सूचीसहित) 

पूर्वमाओवादी केन्द्रबाट नयाँ पार्टीमा छानिएका ८८ जना केन्द्रीय सदस्य, को को परे ? (सूचीसहित) 

  • आइतवार, जेष्ठ ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडाैं, ६ जेठ ।

नेकपा अण्डरलार्इनको स्थायी समितिमा लैजाने २ सय केन्द्रीय सदस्य चयन गर्ने पूर्व माओवादी केन्द्रका नेताहरुलाई हम्मे हम्मे परेकाे छ ।

तर ८८ जना नेताहरु भने स्वत केन्द्रीय सदस्य हुने पक्का भएको छ । पूर्व माओवादी केन्द्रको केन्द्रीय सचिवालयमा रहेका ८८ जना नेताहरु नेकपाको केन्द्रीय कमिटीमा पर्ने पक्का भएको हो ।

पूर्व माओवादी केन्द्रले नेकपाको स्थायी समितिमा १९ स्थान पाएको छ । यदि एकता अघिको सचिवालयको बरियताक्रमलाई आधार बनाएर पठाउने नाम तय भयो भने स्थायी समितिमा जाने बरियतामा १७ औं, १८ औं र १९ नम्बरमा रहेका नेताहरु क्रमशः कूलप्रसाद केसी, मातृका यादव र मणि थापासमेत केन्द्रीय सदस्य हुने भएका छन् ।

एकताअघि माओवादी केन्द्रको सचिवालय ८८ सदस्य थियो । त्यसैले, २ सय केन्द्रीय सदस्य पाएको पूर्व माओवादी केन्द्रका ८८ जना सचिवालय सदस्यहरु स्वत नेकपाको केन्द्रीय सदस्य हुनेछन् । बाँकी १ सय १२ जना केन्द्रीय सदस्यको चयनको जिम्मा पार्टी केन्द्रीय कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई २ जेठमा दिइसकेको छ ।

पूर्व माओवादी केन्द्रका८८ जना सचिवालय सदस्यः

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ