काठमाडौं, जेठ ३ ।
बिहिवार एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि
बनेको नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरुले सपथ लिएका छन् ।
नव गठित पार्टीका चार सय ४१ जना केन्द्रीय सदस्यहरुले सामुहिक रुपमा सपथ ग्रहण गरेका हुन् । चार सय ४१ सदस्यीय केन्द्रीय समिति रहेको पार्टीमा ४५ जनाको स्थायी समिति र ९ सदस्यीय सचिवालय बनाइएको छ ।
सबैले एकैपटक सपथ पढेर ग्रहण गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट सपथ लिने भन्दै आफू लगायत सबै केन्द्रीय सदस्यहरुले एकैपटक सपथ ग्रहण लिएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline