चितवन, २ जेठ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई नेता–कार्यकार्तालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बाटो हिँडिरहेका बेला उनीहरुलाई प्रहरीले बुधबार दिउँसो बिनाकारण अपहरणकारी शैलीमा गिरफ्तार गरेको भन्दै नेकपाका चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीले गिरफ्तारको घोर भत्सर्ना गरेका छन् ।
जिल्ला पार्टीका सदस्य अमर गोपाली र मजदुर कार्यकर्ता सुमन लामालाई गिरफ्तार गरेको ईन्चार्ज बिसीले जानकारी दिएका छन् । गोपली राप्ती नगर कमिटीका ईन्चार्ज समेत हुन् ।
गिरफ्तार गरिएका दुवै जनालाई बिनासर्त तुरुन्त रिहा गर्न सरकार र प्रशासनसँग नेकपा चितवनले माग गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline