एकता प्रक्रियाबारे छलफल गर्न एमालेले बोलायो आकस्मिक बैठक

एकता प्रक्रियाबारे छलफल गर्न एमालेले बोलायो आकस्मिक बैठक

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, जेठ २ ।
नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रियाबारे छलफल गर्न नेकपा एमालेले स्थायी समिति बैठक बोलाएको छ । बैठक वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा अपरान्ह ४ बजेपछि बस्ने छ ।

आजको बैठकमा माओबादी केन्द्रसँगको एकता प्रक्रियामा हालसम्म भएका प्रगति र आगामी रणनितिबारे छलफल हुने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

दुई पार्टीबीचको एकता प्रक्रियामा सुस्तता बढिरहँदा सत्ता नेतृत्वकर्ता दल एमालेले आन्तरिक छलफललाई अघि बढाएको हो ।

आगामी आर्थीक बर्षको निति तथा कार्यक्रम प्रस्तुत हुनु अघि नै एकता प्रक्रियालाई टुंग्याउने हिसावले दुबै दलले गृहकार्य गरिरहेको एमाले उच्च श्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ