एकअर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैनः डा महत

एकअर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैनः डा महत

  • सोमवार, बैशाख ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नेपालगन्ज, ३१ वैशाख । 

नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको संगठनलाई अब नयाँ ढंगबाट परिचालन गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ आयोजित काँग्रेस बाँके जिल्लास्तरीय कायकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले सबैखाले वैमनश्यता पखालेर पार्टीका नेता, कार्यकर्ता जनताको काममा जुटनुपर्दछ भन्नुभयो ।

“विगतमा के भयो त्यसको विवाद झिकेर, एकले अर्कामाथि आरोप थोपरेर पार्टी बलियो हुँदैन, एकता नै बल हो भन्ने भावनाबाट हामी सबै पार्टी संगठन विस्तारमा लाग्नुपर्छ”– सहमहामन्त्री डा महतले भन्नुभयो ।

जिल्ला कार्यसमिति सदस्य हेमन्त कर्माचार्यले कार्यकर्तालाई नेताहरुले आफ्नो स्वार्थ अनुकूल प्रयोग गर्न नहुनेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ