क्रान्तिकारी माओवादीको पार्टी कार्यलयमा प्रहरी हस्तक्षेप, केन्द्रिय नेता गजुरेल सहित छ जना गिरफ्तार

क्रान्तिकारी माओवादीको पार्टी कार्यलयमा प्रहरी हस्तक्षेप, केन्द्रिय नेता गजुरेल सहित छ जना गिरफ्तार

  • शुक्रबार, बैशाख २८, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ, २८ वैशाख ।
नेकपा क्रान्तिकारी माओवादीको पार्टी कार्यलयमा प्रहरीले हस्तक्षेप गरेको छ ।
काठमाडौको असनमा रहेको पार्टी कार्यलयमा बसिरहेको अबस्थामा केन्द्रीय सदस्य हरिकृष्ण गजुरेल र आकाश सहित छ जना गिरफ्तार
बिनाकारण प्रहरीले पार्टी केन्द्रीय सदस्य तथा युवा नेता गजुरेल, गोर्कि श्रेष्ठ ,बोधराज श्रेष्ठ ,विकास तामाङ ,र प्रकासचन्द ढकाललाई पक्राउ गरेको हो ।
नियमित छलफलमा बसिरहेको अवस्थामा नेताहरूलाई गिरफ्तार गरेर ओलि सरकारले राज्य आतंक फैलाउन खोजेको स्पष्ट देखियको छ।
क्रान्तिकारी माओवादीले उक्त गिरफ्तारीको बिरोध गर्दै ओलिको राष्ट्रवाद पनि उदाङ्गो भएको जनाएको छ ।
केही राष्ट्रवादी र क्रान्तिकारी पार्टी देखि आतिएर ओलि सरकारले गिरफ्तार गरि आफ्नो औकात स्पष्ट देखाएकोे क्रान्तिकारी माओवादीले जनाएको छ ।

यस्तै आजै युवा अध्यक्ष अमिर महर्जन आकाशलाई पनि गिरफ्तार गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ