मोरंगमा माइक्रोबस दुर्घटना, ११ जना घाइते

मोरंगमा माइक्रोबस दुर्घटना, ११ जना घाइते

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

विराटनगर, वैशाख १७ । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् ।

झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा४ख ६९१६ नम्बरको माइक्रोबस सोमबार बिहान दुर्घटना भएको हो ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि इटहरी र विराटनगर लगिएको छ ।

माइक्रो अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ