देउवा पदाधीकारी नियुक्तिमा केन्द्रीत भए पछि पौडेल बैठक बहिष्कार गर्ने पक्षमा

देउवा पदाधीकारी नियुक्तिमा केन्द्रीत भए पछि पौडेल बैठक बहिष्कार गर्ने पक्षमा

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नेपाली काग्रेसको लामो समयदेखि बस्दै रोकिदै आएको बैठकमा आज सभापति शेर बहादुर देउवाले रिक्त पदाधीकारी मनोनयन गर्ने तयारी गरे पछि पौडेल पक्ष असन्तुष्ट बनेको छ ।
बैठक स्थगित गर्न माग गरेका पौडेल पक्षले जबरजस्ती गरे बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।
देउवाले आज कुनै सहमति विना उपसभापति सहमहामन्त्री सहित विभिन्न पदमा नियुक्ति गर्ने तयारी गर्नु भएको छ । उपसभापतिमा विमलेन्द्र निधि र सहमहामन्त्रीमा प्रकाश शरण महतलाई नियुक्ति गर्ने देउवाको तयारी छ ।
केन्द्रीय समितिमा बहुमतमा रहेका देउवाले पेलेरै आफ्नो प्रस्ताव पारीत गराउने संभावना छ । पौडेलले त्यसलाई रोक्न मुस्किल देखिए पछि विरोधमा उत्रिएको काग्रेसी नेताहरुको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ