छिमेकी मुलुकसँगको सम्बन्धमा सुधार भएको छ : प्रधानमन्त्री ओली

छिमेकी मुलुकसँगको सम्बन्धमा सुधार भएको छ : प्रधानमन्त्री ओली

  • आइतवार, बैशाख १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, वैशाख १६ ।
प्रधानमन्त्री ओली शमौ ओलीले छिमेकी देशहरुसँगको सम्बन्ध सुधार भएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले प्रदेश ५ को संसद बैठकलाई संबोधन गर्दै यस्तो बताउनु भएको हो ।

उहाले भारत भ्रमणले बिग्रिएको सम्बन्ध सुधार गर्दै सामान्य अवस्थामा ल्याउन सफल भएको बताउनुभएको छ । छिमेकी देशहरुसँगको सम्बन्ध बराबरीको हिसाबले हुने ओलीको भनाई छ ।

प्रधानमन्त्री ओलीले राजनीतिक अधिकार प्राप्तीको आन्दोलन सकिएकाले देश आर्थिक समृद्धितर्फ अग्रसर हुने आश्वासन दिनुभएको छ ।

संघीयताले अधिकारमा नागरिकको पहुँच र अपनत्व बढाएको प्रधानमन्त्री ओलीको भनाई छ । मौलिक हक र अधिकार संरक्षण तथा प्रर्बद्धनका लागि नेपालको संविधान संसारकै सर्वोत्कृष्ट रहेको ओलीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ