कांग्रेस केन्द्रिय समितिको बैठक आज पनि

कांग्रेस केन्द्रिय समितिको बैठक आज पनि

  • बुधबार, बैशाख १२, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

काठमाडौं, बैशाख १२ ।
नेपाली कंग्रेसमा संभीय संरचना अनुसार पार्टीलाई रुपान्तरण गर्न शीघ्र महादिवेशन र नेतृत्व परिवर्तनको विषयमा युवाहरुले उठाएको माग बारे आज केन्द्रिय समितिको बैठकमा छलफल हुँदै छ।

ललितपुरको सानेपा स्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा गगन थापा, धनराज गुरुङ, कल्याण गुरुङ जीवन परियार लगायतका नेताहरुले संघीय संरचनामा जान पनि तत्काल महाधिवेश गर्नु पर्ने माग गरेका हुन् ।

उनीहरुले महासमितिको बैठकबाट विधान संशोधन हुनासाथ महाधिवेशको मिति तोक्न माग गरेका छन् । आजको बैठकमा आफूहरुको मागको सम्बन्धमा छलफल हुने केन्द्रिय सदस्य गुरुङले जानकारी दिनुभयो ।

निर्वाचन समीक्षा गर्न बसेको कंग्रेस केन्द्रिय समितिको बैठक पछिल्लो समय आरोप प्रत्यारोप मै केन्द्रित भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ