युएइमा हामी नेपाली एसोसिएसन नामक सस्थाले पायो बैधानिकता

युएइमा हामी नेपाली एसोसिएसन नामक सस्थाले पायो बैधानिकता

  • मङ्लबार, साउन ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

युएइ सम्बादाता।

हामी नेपाली एसोसियसन नामक सामाजिक संस्थाले युएइमा कानुनी बैधानिकता पायको छ । लामो समय देखि विभिन्न सस्थाले कानुनी रूपमा आफ्ना सस्थालाइ दर्ता गराउने कोसिस गरे पनि आज सम्म कुनै सस्थाले आधिकारिकता पायका थियनन अन्तत बाहिर त्यति चर्चामा नआयको यश सस्थाले सामाजिक काम गर्न पाउने गरि युएइको कानुन मार्फत अनुमति लाइसेन्स पायको छ ।

युएइका विभिन्न सहरमा कार्यरत नेपाली हरुले दसकौ देखि नियमित जसो कार्यकक्रम गर्दै आयका भय पनि यहाको कानुनले ती सबैलाई अबैधानिक रूपमा लिदै आयको छ । नेपाली हरुले युएइमा झन्डै १०० भन्दा बढी सामाजिक सस्थाहरु आफुखुसी सन्चालन गर्दै आएका भय पनि यहाको कानुन बमोजिम दर्ता हुने सस्थामा हामी नेपाली एसोसिएसन नै पहिलो रहेको छ ।

विभिन्न देशमा रहेको सस्था गैर आबासिय नेपाली सघ युएइ तथा युएइको सबैभन्दा पुरानो सस्था नेपाली समाज युएइ समेत दर्ता हुने प्रक्रियामा लागेको लामो समय बितिसक्दा समेत हाल सम्म दर्ता भयका छैनन भने यहाको सरकारले यसअघिनै बैधानिकता नलियका कुनै पनि सस्थाले कार्यक्रम तथा क्रियाकलाप गर्न नपाउने भनी बताइ सकेको छ ।

लामो समय सम्म पनि कानुनि रुपमा कुनैपनि संस्था दर्ता हुन नसकिरहेको अबस्थामा DDA Group का प्रबन्धक डा. दिनेश आचार्यको सकृयतामा हामी नेपाली एसोसियसन दर्ता हुन सकेको हो । पहिलो पटक नेपालीहरुको सोसियल क्लब दर्ता गराउन पहल गरेकोमा युएइ बासी नेपालीहरुले डा. दिनेश आचार्यलाइ मुक्त कण्ठले प्रसंसा गरिरहेका छन् । साथै युएइमा रहेका अन्य (दर्ता नभएका) संस्थाका प्रमुखहरु संग भोली १९ जुलाइ बुधबार बेलुकी ६:३० मा सुझाप संकलन कार्यक्रम आयोजना पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी