बिगतको समिक्षा सहित छलफल बाट अगाडि बढ्न तयार छौ

बिगतको समिक्षा सहित छलफल बाट अगाडि बढ्न तयार छौ

  • बुधबार, असार २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

युएइ ।

गैर आबासिय नेपाली सघ (NRNA)युएइले बिगतका दिनमा सस्था र सस्थाका प्रतिनिधि बाट भयका गल्ती तथा कमजोरीको समिक्षा सहित आगामी दिनमा सबै सङ छलफल गर्दै अगाडि बढ्न तयारी रहेको बतायको छ ।

गत शुक्रबार दुबई मा आयोजित नेपाली समाज युएइको १३ औ महाधिवेशन मा नेतृत्व चयन प्रक्रियामा विवाद निस्किय पश्चात् महाधिवेशन नै स्थकित भयको थियो ।भने ।सो घटना पश्चात् विभिन्न मिडिया बाट समाचार प्रकाशन गर्दा एन आर एनए युएइ का केहि प्रतिनिधि समेत उक्त घटनामा सामेल रहेको भनी समाचार आय पश्चात् सस्थाका केहि प्रतिनिधि र नेपाल पत्रकार महासघ युएइ साखाका केहि सदस्य बीच सामाजिक सन्जाल मै गाली गलोज सहित आन्तरिक मन मुटाब समेत सुरु भएको थियो ।

उक्त घटनाले युएइ मा रहेका विभिन्न नेपाली सघ सस्थालाइ समेत असर पार्न सक्ने र नेपाली नेपाली बिचमा नै नराम्रो सम्बन्ध बन्न सक्ने धेरैले अनुमान गरेका छन । यता समाजिक सन्जालमा मै पत्रकार र एन आर एनए का प्रतिनिधि बीच विभिन्न पोस्ट तथा कमेन्ट हरुमा अनावश्यक अभिव्यक्ति देखिन थाले पश्चात् उक्त घटना लाई अगाडि नबढाउन र बिगतका गल्ती तथा कमजोरी लाई समिक्षा गर्दै सबै सङ छलफल र बार्ता मार्फत नै अगाडि बढ्न एन आर एन तयारी रहेको भन्दै एन आर एनए युएइले आज एक बिज्ञप्ति निकालेको छ ।

गैर आवसयिय नेपाली संघ युएइका अध्यक्ष सुदिप कार्की तथा गैर आवसयिय नेपाली संघ युएइका प्रबक्ता बालकृष्ण मरासिनी ले हस्ताक्षर गरेको उक्त बिज्ञप्तिको पुर्ण पाठ यस्तो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी